Rule 42
प्रमाणपत्र प्रदान गर्ने
अलंकार र पदकहरू प्राप्त गर्ने व्यक्तिहरूलाई प्रमाणपत्र तथां प्रशंसापत्र दिइनेछ । त्यस्तो प्रमाणपत्र तथा प्रशंसापत्रको ढाँचा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।